OSNepal शनिबार, मंसिर ११ २०७८

भारत प्रवासबाट को-को छानिए एमाले महाधिवेशन प्रतिनिधिमा ?

भारत प्रवासबाट को-को छानिए एमाले महाधिवेशन प्रतिनिधिमा ?

  • OSNepal
  • शनिबार, मंसिर ४ २०७८


भारत प्रवासबाट को-को छानिए एमाले महाधिवेशन प्रतिनिधिमा ?
Reading Time: < 1 minute

काठमाडौं – नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि भारतको प्रदेशबाट प्रतिनिधि चयन भएका छन् ।

१०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् ।

जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छन् । त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड