अपर लिपमा जुँगा आएको छ भने यसरी सजिलै हटाउन सकिन्छ घरेलु उपायबाट — OSNepal

अपर लिपमा जुँगा आएको छ भने यसरी सजिलै हटाउन सकिन्छ घरेलु उपायबाट

LC (KTM) November 20, 2021 0

काठमाडौ- अपर लिपमा कपाल आउनु भनेको पुरुषका लागि स्वभाविक कुरा नै हो तर अपर लिपमा कपाल आएर धेरै महिलाहरु वाक्क पर्नु भएको छ । अपर लिपमा कपाल आउनु महिलाहरुको आम समस्या हो । अपर लिपमा कपाल आएर महिलाहरुको सुन्दरतामा हानि पुर्यायको छ । यो एउता समस्या बनेको छ । अपर लिपको कपाल हटाउन थोरै पिडा त हुन्छ तर यसलाई हटाउन निकै जरुरी छ। धेरै महिलाहरुलाई लिपको कपाल कसरि हटाउने भन्ने चासो को विषय बनेको छ । यसलाइ हटाउन विभिन्न किसिमका घरेलु उपाए अपनाउनु पर्दछ ।

अपर लिपको कपाल हटाउनको लागि बेसार सबैभन्दा राम्रो उपाय हो।यसको लागि एक चम्चा बेसारमा त्यति नै पानि हाल्ने र गाढा पेस्ट बनाएर ओठ भन्दा माथि विस्तारै लगाउने र आधा घण्टापछि विस्तारै रगड्दै पानिले सफा गर्ने यो विधिहरु केहि दिन सम्म गर्दा नया कपाल पलाउन रोकिन्छ।

दुइ वटा कागती निचडेर यसमा थोरै चिनी मिलाउने यसलाई केहि बेर सम्म घोल्ने र पातलो गराए पछि पेस्‍टलाई ओठको माथिल्लो भागमा लगाउने यसलाई १५ मिनेट राखेर सफा पानीले धुने अपर लिपको कपाल हटाउनको लागि अन्डाको सेतो भाग पनि राम्रो उपाय हो।यस पेस्ट बनाउनको लागि एउटा अण्डाको सेतो भागमा एक चम्चा आटा र चीनीलाई मिसाउने फेरी यस पेस्टलाई आफ्नो ओठभन्दा माथिल्लो भागमा लगाउने यसलाइ तिस मिनेट सम्म राख्ने त्यसपछि ओठको माथिल्लो भागमा लगाउने नियमित यि विधि अपनाउदा अपर लिप हेयर हटेर जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर