छोराले गरे ढुंगाले हानेर आमाको हत्या — OSNepal

छोराले गरे ढुंगाले हानेर आमाको हत्या

LC (KTM) November 20, 2021 0

तनहुँको व्यास नगरपालिका–६ शिशाघाटमा ६५ वर्षीया मनेना कुमालको हत्यामा संलग्न १९ वर्षिय महेन्द्र कुमाललाई तनहु प्रहरीले २४ घण्टा नवित्दै ससार्वजनिक गरेको छ । ठाटीमा बस्दै आएकी बृद्ध आमाको कात्तिक ३० गते हत्या भएको थियो |

गोरखा घर भइ शिशाघाटमा बेवारिसे अवस्थामा बस्दै आएकी थिइन कुमाल वरीपरी छर छिमेक संग मागेर गुजरा चलाउदै आएकी उनलाई मादक पदार्थ सेवन गरी कक्षा १० मा अध्यान गर्दै आएका महेन्द्रले अन्दाजी रातिको १२ बजे ढुगाले टाउकोमा हानी हत्या गरेका थीए घटना स्थलमा टोपी छोडेर गएका

उनलाई तनहु प्रहरीले घटना भएको २४ घण्टा नवित्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय तनहुको प्रबक्ता युवराज तिमल्सीनाले बताएका छन कसरी गरेत आमाको हत्या के थियो कारण कसरी प्रहरीले नियन्त्रणमा लियो के भन्छ जिल्ला प्रहरी कार्यलय तनहु अबको भिडियोमा प्रस्तुत गरका छौ हेर्नुहोस यो भिडियोमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर