प्रदेश २ मा नेकपा एसले पायो दुई मन्त्रालय र एक राज्यमन्त्री — OSNepal

प्रदेश २ मा नेकपा एसले पायो दुई मन्त्रालय र एक राज्यमन्त्री

LC (KTM) November 20, 2021 0

काठमाडौं ४ मंसिर । नेकपा एकिकृत समाजवादी पार्टीले प्रदेश २ को सरकारमा सहभागी भएको छ ।

प्रदेश २ मा नेकपा एसले उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्दै सरकारमा सहभागी हुने भएको हो । जसमा शत्रुधन महतोले वन तथा वातावरण मन्त्रालयको नेतृत्व गर्ने भएका छन् ।

त्यस्तै,प्रमोद यादवले कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने भएका छन् । नागेन्द्र साहलाई राज्यमन्त्रीमा पठाउने सहमति भएको छ ।

भोली आइतबार नै नेकपा एस बाट सरकारमा सहभागी हुने मन्त्रीलाई सपथ ग्रहण समेत गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर