OSNepal बिहिबार, मंसिर १६ २०७८

प्रदेश २ मा नेकपा एसले पायो दुई मन्त्रालय र एक राज्यमन्त्री

प्रदेश २ मा नेकपा एसले पायो दुई मन्त्रालय र एक राज्यमन्त्री

  • OSNepal
  • शनिबार, मंसिर ४ २०७८


प्रदेश २ मा   नेकपा एसले पायो   दुई  मन्त्रालय र एक राज्यमन्त्री
Reading Time: < 1 minute

काठमाडौं ४ मंसिर । नेकपा एकिकृत समाजवादी पार्टीले प्रदेश २ को सरकारमा सहभागी भएको छ ।

प्रदेश २ मा नेकपा एसले उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्दै सरकारमा सहभागी हुने भएको हो । जसमा शत्रुधन महतोले वन तथा वातावरण मन्त्रालयको नेतृत्व गर्ने भएका छन् ।

त्यस्तै,प्रमोद यादवले कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने भएका छन् । नागेन्द्र साहलाई राज्यमन्त्रीमा पठाउने सहमति भएको छ ।

भोली आइतबार नै नेकपा एस बाट सरकारमा सहभागी हुने मन्त्रीलाई सपथ ग्रहण समेत गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड