OSNepal मंगलबार, मंसिर १४ २०७८

६५ वर्षीया ठुली माया सहित तिन जना शुक्रबार राति यस्तो अवस्थामा पक्राउ

६५ वर्षीया ठुली माया सहित तिन जना शुक्रबार राति यस्तो अवस्थामा पक्राउ

  • OSNepal
  • शनिबार, मंसिर ४ २०७८


६५ वर्षीया ठुली माया सहित      तिन जना  शुक्रबार राति यस्तो  अवस्थामा  पक्राउ
Reading Time: < 1 minute

भक्तपुर ४ मंसिर । अवैध लागु औधषसहित प्रहरीले एक महिला सहित तिन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-६ नगरकोटबस्ने ६५ वर्षीया ठुली माया मोक्तान लगायत तिन जना रहेका छन् ।

उनीहरुको साथबाट करिब ८ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित भक्तपुरबाट खटिएको प्रहरीले निजहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई शुक्रबार राति पक्राउ गरिएको हा । अहिले यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड