आफुभन्दा ११ वर्ष जेठी महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण बस्ने २० वर्षीय नितेश पक्राउ — OSNepal

आफुभन्दा ११ वर्ष जेठी महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण बस्ने २० वर्षीय नितेश पक्राउ

LC (KTM) November 20, 2021 0

भक्तपुर ४ मंसिर । एक महिलालाई जवरजस्ती गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २० वर्षीय नितेश दथेपुथे रहेका छन् । निजले ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

उनलाई शुक्रबार राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर