OSNepal बिहिबार, मंसिर १६ २०७८

आफुभन्दा ११ वर्ष जेठी महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण बस्ने २० वर्षीय नितेश पक्राउ

आफुभन्दा ११ वर्ष जेठी महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण बस्ने २० वर्षीय नितेश पक्राउ

  • OSNepal
  • शनिबार, मंसिर ४ २०७८


आफुभन्दा   ११  वर्ष  जेठी  महिलालाई  जवरजस्ती करणी गरेको  अभियोगमा   चाँगुनारायण बस्ने     २० वर्षीय  नितेश  पक्राउ
Reading Time: < 1 minute

भक्तपुर ४ मंसिर । एक महिलालाई जवरजस्ती गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २० वर्षीय नितेश दथेपुथे रहेका छन् । निजले ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

उनलाई शुक्रबार राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले अनुशन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड