दोहोरी गीत खेलिस भन्नेलाई पूजा शर्माको कडा दनक, रम रम मरौटिको करोड सेलिब्रेसनमा यस्तो देखियो ! — OSNepal

दोहोरी गीत खेलिस भन्नेलाई पूजा शर्माको कडा दनक, रम रम मरौटिको करोड सेलिब्रेसनमा यस्तो देखियो !

LC (KTM) November 20, 2021 0

काठमाडौँ- रमरम मरौटी तिम्रो रुपै करौँती…’युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ ।

भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो ? जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौँ । गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीतले मरौटी शब्दलाई जुन ओजका साथ उछालेको छ, उति नै त्यो गुणकारी पनि छ ।

कार्तिक महिनामा युट्युवमा सबैभन्दा धेरै हेरिएको गित हो रमरम मरौटी । एक महिना अगाडी सार्वजनीक भएको यो गितमा एक करोड १० लाख बढिले हेरेका छन् । खेम सेन्चुरी र अस्मिता अधिकारीको आवाजमा रहेको रमरम मरौटी गितमा अभिनय ओभी रायमाझी र पुजा शर्माको रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर