OSNepal शनिबार, मंसिर ११ २०७८

नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ क प्रदेश समितिको सभापतिमा मोक्तान बिजयी

नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ क प्रदेश समितिको सभापतिमा मोक्तान बिजयी

  • OSNepal
  • शनिबार, मंसिर ४ २०७८


नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ क प्रदेश समितिको सभापतिमा मोक्तान बिजयी
Reading Time: < 1 minute

नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ क प्रदेश समितिको मत परिणाम सार्वजनिक भएको छ । समितिको सभापतमिा नरबहादुर मोक्तान विजयी भएका छन् । तर आधिरीक घोषणा हुन भने बाँकि नै रहेको छ । आज सर्वसम्मतिको प्रयास गरिए पनि अन्ततः निर्वाचनमै जानु परेको थियो । निर्वाचनमा प्रतिस्पर्धी अर्जुन तुम्रोक र बिरवल थापालाई हराउँदै मोक्तान सभापति बन्न सफल भएका हुन् । विजयी सभापति मोक्तानलाई क्षेत्रिय सभापति खड्ग फागोको समर्थन रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड