OSNepal बिहिबार, मंसिर १६ २०७८

इन्डोनेसियाको जाभा प्रान्तमा पहिरोमा परी चार जनाको मृत्यु

इन्डोनेसियाको जाभा प्रान्तमा पहिरोमा परी चार जनाको मृत्यु

  • OSNepal
  • आइतबार, मंसिर ५ २०७८


इन्डोनेसियाको जाभा प्रान्तमा पहिरोमा परी चार जनाको मृत्यु
Reading Time: < 1 minute

जकार्ता [इन्डोनेसिया]-इन्डोनेसियाको मध्य जाभा प्रान्तमा राति पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीले शनिबार दिउँसो भारी वर्षापछि बन्जरनेगारा जिल्लाका धेरै घरहरूमा क्षति पुगेको जनाइएको छ ।

। सन् २०१४ मा सोही जिल्लामा यस्तै पहिरोमा परी सयभन्दा बढीको ज्यान गएको थियो ।इन्डोनेसियामा वर्षाको मौसममा बाढी र पहिरोका घटनाहरू सामन्य जस्तै हुने गर्छ सामान्यतया अक्टोबरदेखि मार्चसम्म यसको बढी असर देखिन्छ । एएनआई

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड