भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दूत बन्न नेपाल पर्यटन बोर्डको प्रस्ताव — OSNepal

भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दूत बन्न नेपाल पर्यटन बोर्डको प्रस्ताव

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर भारतीय योगगुरु बाबा रामदेवलाई पर्यटन सद्भावना दूत बन्न नेपाल पर्यटन बोर्डले प्रस्ताव राखेको छ । आध्यात्मिक र योग पर्यटन प्रवर्द्धन गर्न लागि भन्दै पर्यटन बोर्डले रामदेवलाई सद्धभावना दुत बन्न प्रस्ताव राखेको हो ।

नेपालमा आध्यात्मिक तथा योग साधनाको प्रचुर सम्भावना रहेको भन्दै रहेको बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनञ्जय रेग्मीले रामदेवलार्य दुतको प्रस्ताव गरिएको बताएका छन् ।

नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश भएको भन्दै आफ्नो पनि नेपालमा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा सकारात्मक दृष्टिकोण रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर