OSNepal बिहिबार, मंसिर १६ २०७८

गाईगोठमा लुकाई राखेको अवस्थामा भरुवा बन्दुकसहित २४ वर्षीय राजन पक्राउ

गाईगोठमा लुकाई राखेको अवस्थामा भरुवा बन्दुकसहित २४ वर्षीय राजन पक्राउ

  • OSNepal
  • आइतबार, मंसिर ५ २०७८


गाईगोठमा लुकाई राखेको अवस्थामा भरुवा बन्दुकसहित २४  वर्षीय राजन पक्राउ
Reading Time: < 1 minute

धनकुटा ५ मंसिर । एकनाले भरुवा बन्दुकसहित एक जनालाई प्ररहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको छथरजोरपाटी गाउँपालिका-३ चिउरीबोटे बस्ने २४ वर्षीय राजन लिम्बु रहेका छन् ।

उनलाई शनिबार साँझ प्रहरी चौकी छथरजोरपाटी बजारबाट खटिएको प्रहरीले बन्दुक सहित पक्राउ गरेको हो । उनलाई गाईगोठमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशनधान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड