गाईगोठमा लुकाई राखेको अवस्थामा भरुवा बन्दुकसहित २४ वर्षीय राजन पक्राउ — OSNepal

गाईगोठमा लुकाई राखेको अवस्थामा भरुवा बन्दुकसहित २४ वर्षीय राजन पक्राउ

LC (KTM) November 21, 2021 0

धनकुटा ५ मंसिर । एकनाले भरुवा बन्दुकसहित एक जनालाई प्ररहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको छथरजोरपाटी गाउँपालिका-३ चिउरीबोटे बस्ने २४ वर्षीय राजन लिम्बु रहेका छन् ।

उनलाई शनिबार साँझ प्रहरी चौकी छथरजोरपाटी बजारबाट खटिएको प्रहरीले बन्दुक सहित पक्राउ गरेको हो । उनलाई गाईगोठमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशनधान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर