एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा,ओलीलाई लाग्यो धक्का — OSNepal

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा,ओलीलाई लाग्यो धक्का

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्ने भएका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अध्यक्षमा उम्मेदवारी दिने तयारीमा लागेको उनी निकट स्रोतले जनाएको छ । आफ्नो टीम नै बनाएर चुनाव लड्ने तयारीमा रावल लागेको स्रोतको दावी रहेको छ ।

सर्वसम्मत अध्यक्षमा फेरि एक पटक केपी ओलीलाई नै नियुक्त गरिने भन्दै आएपनि रावलको यो निणर्यले पार्टीमा तरङ नै पैदा गरेको छ ।

पटक पटक ओलीसँग भनाभन भएको रावल माधव नेपालबाट छुटिएर एमालेमा आएपछि उनले आफ्ना अशन्तुष्टि एक पछि अर्को गर्दे पोख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर