नेपाली युवतीलाई विबाह गर्न भनेर चिनदेखि नेपाल आएका युवकको भयो रुवाबासी, आखिर किन ? हेर्नुहोस् भिडियो — OSNepal

नेपाली युवतीलाई विबाह गर्न भनेर चिनदेखि नेपाल आएका युवकको भयो रुवाबासी, आखिर किन ? हेर्नुहोस् भिडियो

LC (KTM) November 21, 2021 0

मोरङ । भनिन्छ प्रेमको कुनै सीमा हुँदैन । यहाँ देश र भूगोलमा बाँधिएर हामी बसेका छौं । तर प्रेम गर्ने मान्छेलाई यसले छेक्नु हुँदैन । प्रेम त खुला आकाशमा उडेको पन्क्षीको जस्तै हुनुपर्छ जसलाई सीमा र भूगोलले छेक्दैन । यस्तै नेपालमै एउटा जोडि छ जसको प्रेमलाई सीमाले छेकेको छैन ।

मोरङमा एउटा जोडि छ चीनका युवक र नेपाली चेलीको । आयुषा विश्वकर्मा नेपाली युवती र जिहाङ नाम गरेका चिनियाँ युवकको यो जोडी निकै सुन्दर छ । अन्तरबार्तामै चाइनिज केटाको रुवाबासी चल्यो । भिडियोमा सम्पुर्ण कुराहरु हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर