OSNepal मंगलबार, मंसिर १४ २०७८

नेपाली युवतीलाई विबाह गर्न भनेर चिनदेखि नेपाल आएका युवकको भयो रुवाबासी, आखिर किन ? हेर्नुहोस् भिडियो

नेपाली युवतीलाई विबाह गर्न भनेर चिनदेखि नेपाल आएका युवकको भयो रुवाबासी, आखिर किन ? हेर्नुहोस् भिडियो

  • OSNepal
  • आइतबार, मंसिर ५ २०७८


नेपाली युवतीलाई विबाह गर्न भनेर चिनदेखि नेपाल आएका युवकको भयो रुवाबासी, आखिर किन ? हेर्नुहोस् भिडियो
Reading Time: < 1 minute

मोरङ । भनिन्छ प्रेमको कुनै सीमा हुँदैन । यहाँ देश र भूगोलमा बाँधिएर हामी बसेका छौं । तर प्रेम गर्ने मान्छेलाई यसले छेक्नु हुँदैन । प्रेम त खुला आकाशमा उडेको पन्क्षीको जस्तै हुनुपर्छ जसलाई सीमा र भूगोलले छेक्दैन । यस्तै नेपालमै एउटा जोडि छ जसको प्रेमलाई सीमाले छेकेको छैन ।

मोरङमा एउटा जोडि छ चीनका युवक र नेपाली चेलीको । आयुषा विश्वकर्मा नेपाली युवती र जिहाङ नाम गरेका चिनियाँ युवकको यो जोडी निकै सुन्दर छ । अन्तरबार्तामै चाइनिज केटाको रुवाबासी चल्यो । भिडियोमा सम्पुर्ण कुराहरु हेर्नुहोला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड