गृहमन्त्री बालकृष्ण खाँडको महामन्त्रीमा उम्मेदवारी — OSNepal

गृहमन्त्री बालकृष्ण खाँडको महामन्त्रीमा उम्मेदवारी

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर । गृहमन्त्री तथा नेपाली कांग्रेसका तथा बालकृष्ण खाँणले महामन्त्रीमा उम्मेद्धवारी दिने भएका छन् ।

पार्टीको आगामी १४ औं महाधिवेशनमा खाँड महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा लागेको बताइएको छ । खाँडले प्रधानमन्त्री शेर बहादुर देउवाकै आग्रहमा उम्मेदवारी दिन लागेको स्रोतको दावी छ ।

गृहमन्त्रीको भुमिका निवार्ह गरेका खाँडको आफ्नै पार्टीबाट प्रश्ंसा भइरहेको छ । पार्टीको सभापति समेत रहेका देउवा निकट खाँडले लामो समय देखि देउवालाई सघाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर