OSNepal आइतबार, मंसिर १९ २०७८

गायिका प्रविशा अधिकारीले कसिन् प्रेमी निर्माणसँग लगनगाँठो

गायिका प्रविशा अधिकारीले कसिन् प्रेमी निर्माणसँग लगनगाँठो

  • OSNepal
  • आइतबार, मंसिर ५ २०७८


गायिका प्रविशा अधिकारीले कसिन् प्रेमी निर्माणसँग लगनगाँठो
Reading Time: < 1 minute

काठमाडौं । गायिका प्रविशा अधिकारी आज प्रेमी निर्माण सिटौलासँग विबाह बज्धनमा बाधिएकी छन् । आइतबार झापास्थित घरमा उनीहरुले विवाह गरेका हुन् । निर्माण झापा चारपानेका हुन् ।

दुबै जनाको पारिबारिक उपस्थितिमा बिहे सम्पन्न गरेका हुन् । उनिहरु एक बर्षयता सम्बन्धमा थिए । लामो समय अमेरिकामा रहेका निर्माण प्रविशासँग बिहे गर्न दशैंँअघि नेपाल आएका थिए । प्रविशाले धेरै गीत गाए पनि भ्वाइस अफ किड्समा गएपछि चर्चा पाएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड