गायिका प्रविशा अधिकारीले कसिन् प्रेमी निर्माणसँग लगनगाँठो — OSNepal

गायिका प्रविशा अधिकारीले कसिन् प्रेमी निर्माणसँग लगनगाँठो

LC (KTM) November 21, 2021 0

काठमाडौं । गायिका प्रविशा अधिकारी आज प्रेमी निर्माण सिटौलासँग विबाह बज्धनमा बाधिएकी छन् । आइतबार झापास्थित घरमा उनीहरुले विवाह गरेका हुन् । निर्माण झापा चारपानेका हुन् ।

दुबै जनाको पारिबारिक उपस्थितिमा बिहे सम्पन्न गरेका हुन् । उनिहरु एक बर्षयता सम्बन्धमा थिए । लामो समय अमेरिकामा रहेका निर्माण प्रविशासँग बिहे गर्न दशैंँअघि नेपाल आएका थिए । प्रविशाले धेरै गीत गाए पनि भ्वाइस अफ किड्समा गएपछि चर्चा पाएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर