२० वर्षीय कपिल र उनको साथिले चुरोटको बट्टामा राखेका थिए यस्तो, हेर्दा प्रहरी पर्यो चकित ! — OSNepal

२० वर्षीय कपिल र उनको साथिले चुरोटको बट्टामा राखेका थिए यस्तो, हेर्दा प्रहरी पर्यो चकित !

LC (KTM) November 21, 2021 0

सिरहा ५ मंसिर । अवैध लागुऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरहा गाउँपालिका-३ बस्ने २१ वर्षीय ईन्दल कुमार यादव र सोही ठाउँ बस्ने २० वर्षीय कपिल महरा रहेका छन् ।

उनीहरुलाई सोही गाउँपालिको डण्डाटोल जाने बाटोबाट ४ ग्राम ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, २ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित
ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

बाटोमा हिडिरहेको अवस्थामा चेक पाँच गर्ने क्रममा प्रहरीले चुरोटको बट्टामा राखेको उक्त लागूऔषध सहित बरामत गरेको हो ।

निजहरु उपर प्रहरीले थप अनुशनधान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर