बसपार्कस्थित एक होटलबाट २० वर्षीया अनिसा र २८ वर्षीय मनिष यस्तो अवस्थामा रङगेहात पक्राउ — OSNepal

बसपार्कस्थित एक होटलबाट २० वर्षीया अनिसा र २८ वर्षीय मनिष यस्तो अवस्थामा रङगेहात पक्राउ

LC (KTM) November 21, 2021 0
nepal police

झापा ५ मंसिर । अवैध लागुऔषध सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ श्रृजंगा गाउँपालिका-३ बस्ने २० वर्षीया अनिसा भट्टराई र ईलाम ईलाम नगरपालिका-६ बस्ने २८ वर्षीय मनिष राई रहेका छन् ।

अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित ताप्लेजुङ् होटलबाट करिब ६ ग्राम ४ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित निजहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त लागु औषधसहित प्लास्टिकमा प्याक गर्दै गरेको अवस्थामा निजहरुलाई उक्त होटलबाट पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर