कानुन विपरित प्रधानमन्त्री देउवाले रामदेवको टिभी उद्घाटन गरेको भन्दै एमालेले जनायो आपत्ती — OSNepal

कानुन विपरित प्रधानमन्त्री देउवाले रामदेवको टिभी उद्घाटन गरेको भन्दै एमालेले जनायो आपत्ती

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बाबा रामदेवको टिभी उद्घाटन गरेकोमा आपत्ती जनाएको छ ।

  प्रधानमन्त्री देउवाले   कानुन विपरित  बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन  गरेको  भन्दै एमालेले आपत्ती जनाएको  हो ।   

आइतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले नेपालले सञ्चार माध्यामहरुमा बाह्य लगानी निषेध गरेको भन्दै यो कानुन विपरित भएको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर