एक किशोरीलाई नजरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ — OSNepal

एक किशोरीलाई नजरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

LC (KTM) November 21, 2021 0

भोजपुर ५ मंसिर । एक किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पौवादुङ्ममा गाउँपालिका-२ खेसाङ बस्ने १९ वर्षीय वीर बहादुर पहाडी रहेका छन् ।

उनलाई आइतबार बिहान प्रहरी चौकी बास्तीमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।निज ती युवतीलाई शनिबार बेलुकी जवरजस्ती करणी गरी फरार भएका थिए ।

पक्राउ परेका निजउपर प्रहरीले अनुशन्धान सुर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर