OSNepal बिहिबार, मंसिर १६ २०७८

एक किशोरीलाई नजरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

एक किशोरीलाई नजरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

  • OSNepal
  • आइतबार, मंसिर ५ २०७८


एक किशोरीलाई   नजरजस्ती करणी गरेको  अभियोगमा एक युवक  पक्राउ
Reading Time: < 1 minute

भोजपुर ५ मंसिर । एक किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पौवादुङ्ममा गाउँपालिका-२ खेसाङ बस्ने १९ वर्षीय वीर बहादुर पहाडी रहेका छन् ।

उनलाई आइतबार बिहान प्रहरी चौकी बास्तीमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।निज ती युवतीलाई शनिबार बेलुकी जवरजस्ती करणी गरी फरार भएका थिए ।

पक्राउ परेका निजउपर प्रहरीले अनुशन्धान सुर गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड