OSNepal मंगलबार, मंसिर १४ २०७८

बारको आन्दोलनमा खटाइएका दंगा प्रहरी सर्वोच्चबाट हटाउँदा जे देखियो, हेर्नुहोस् यि तस्विरहरु

बारको आन्दोलनमा खटाइएका दंगा प्रहरी सर्वोच्चबाट हटाउँदा जे देखियो, हेर्नुहोस् यि तस्विरहरु

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


बारको आन्दोलनमा खटाइएका दंगा प्रहरी सर्वोच्चबाट हटाउँदा जे देखियो, हेर्नुहोस् यि तस्विरहरु
Reading Time: 2 minutes

काठमाडौ, ६ मंसिर – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् ।

यता बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ । एसएलआरजस्ता अत्याधुनिक हतिायरसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध पनि जनाएको छ ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा मागेर तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड