OSNepal आइतबार, मंसिर १९ २०७८

आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोट खेल : नेपाल टस हारेर हङकङ विरुद्ध ब्याटिङ गर्दै

आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोट खेल : नेपाल टस हारेर हङकङ विरुद्ध ब्याटिङ गर्दै

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोट खेल : नेपाल टस हारेर हङकङ विरुद्ध ब्याटिङ गर्दै
Reading Time: < 1 minute

काठमाडौं, ५ मंसिर – आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा अहिले नेपाल र हङकङ भिड्दै छन् ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । यससँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

६ टोली सहभागी प्रतियोगितामा नेपाल पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ । हङकङसमेत पहिलो जित निकाल्न चाहन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड