यि हुन् भटमास खानुका अचुक फाइदा — OSNepal

यि हुन् भटमास खानुका अचुक फाइदा

LC (KTM) November 22, 2021 0

काठमाडौँ -प्रत्येक दिनको काम र तनावपूर्ण जीवनका कारण हरेक व्यक्ति केही न केहि समस्याले चिन्तित हुने गर्छ। भटमास यस्ता ६ समस्याको अचुक अपाय हो जसले जराबाटै समाप्त गर्दिन्छ। अनि जाडोको समयमा यसलाई भुटेर पनि खान सकिन्छ । त्यसै गरी तरकारीको ्रपमा पनि यसको सेबन गर्न सकिन्छ ।

भटमासको नियमित रुपमा प्रयोग गर्नाले चाउ।ीपनबाट छुट्कारा पाउन सकिन्छ ।्धेरैजसो मानिसहरुको अनुहार कम उमेरमै चाउरी पर्ने गर्छ। भटमासको नियमित रुपमा प्रयोग गर्नाले यस्तो समस्या थोरै समयमानै हराउने छ।

टुक्रिने र कपाल रफ हुने कारणले गर्दा महीला मात्र नभएर पुरुषहरु पनि चिन्तित हुने गर्छन्। यहि हाम्रो कलि युगको रहन सहनका कारण कपालमा समस्या आएको हो। यदि तपाई आफ्नो लामो,बाक्लो र चम्किलो कपाल बनाउन चाहनुहुन्छ भने आजै देखि नियमित रुपमा भटमासको प्रयोग गर्नुहोस्।

भटमासमा अधिक मात्रामा प्रोटिन पाइन्छ जसले कपाललाई बाक्लो र चम्किलो बनाउन मदत गर्छ।थोरै समय घुमफिर गर्ने बित्तिकै रिगाटा लाग्ने वा कमजोरी महसुस हुने गर्छ भने यस्तो कमजोरीबाट छुट्कारा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर