‘चपली हाइट ३’ मा बोल्ड अवतारमा देखिएकी नायिका सुपुष्पाले भनिन् 'बिकिनीमा असहज भएन, स्विमिङ गर्न भने डर लाग्यो' — OSNepal

‘चपली हाइट ३’ मा बोल्ड अवतारमा देखिएकी नायिका सुपुष्पाले भनिन् ‘बिकिनीमा असहज भएन, स्विमिङ गर्न भने डर लाग्यो’

LC (KTM) November 22, 2021 0

काठमाडौं-चलचित्र ‘चपली हाइट ३’ मा बोल्ड अवतारमा देखिएकी नायिका सुपुष्पा भट्टले आफुलाई बिकिनीमा असहज नभएको बताएकी छन् ।

केही दिन अगाडि आयोजित चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै उनले आफूलाई विकिनी दृश्य दिँदा असहज नभएको बरु स्विमिङ गर्न भने डर लागेको बताएकी छन् । त्र ‘चपली हाइट ३’ को एक दृश्यमा स्विमिङ पुलमा रमाउँदै गरेकी सुपुष्पाको दृश्यले ट्रेलरमा चर्चा पाएको छ ।

। सुपुष्पाले दुई वर्षपछि चलचित्र रिलिज हुन लागेको भन्दै दर्शकले माया गर्ने पनि बताइन् । लकडाउनको समयमा सुपुष्पाले बिहे गरेकी हुन् । चलचित्र आगामी पुस २ गतेदेखि सिनेमा हलमा चल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर