OSNepal बिहिबार, मंसिर १६ २०७८

बिग बोसकी कलाकार अर्शी खान कार दुर्घटनामा परी गम्भीर घाइते

बिग बोसकी कलाकार अर्शी खान कार दुर्घटनामा परी गम्भीर घाइते

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


बिग बोसकी कलाकार अर्शी खान कार दुर्घटनामा परी गम्भीर घाइते
Reading Time: < 1 minute

काठमाडौं-कार दुर्घटना हुँदा बिग बोसकी कलाकार अर्शी खान गम्भीर घाइते भएकी छन् । भारतिय मिडियाका अनुसार सोमबार दिल्लीको मालवीय नगर क्षेत्रमा कार दुर्घटना हुँदा खान गम्भीर घाइते भएकी हुन् ।

अहिले अर्शीलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ। अर्शी घाइते भएसँग फ्यानहरु दुखित बनेका छन् र उनलाई स्वास्थ लाभको कामना गरेका छन् ।दुर्घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड