बिग बोसकी कलाकार अर्शी खान कार दुर्घटनामा परी गम्भीर घाइते — OSNepal

बिग बोसकी कलाकार अर्शी खान कार दुर्घटनामा परी गम्भीर घाइते

LC (KTM) November 22, 2021 0

काठमाडौं-कार दुर्घटना हुँदा बिग बोसकी कलाकार अर्शी खान गम्भीर घाइते भएकी छन् । भारतिय मिडियाका अनुसार सोमबार दिल्लीको मालवीय नगर क्षेत्रमा कार दुर्घटना हुँदा खान गम्भीर घाइते भएकी हुन् ।

अहिले अर्शीलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ। अर्शी घाइते भएसँग फ्यानहरु दुखित बनेका छन् र उनलाई स्वास्थ लाभको कामना गरेका छन् ।दुर्घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर