OSNepal बिहिबार, मंसिर १६ २०७८

तेस्रो पटक बिबाह गर्न लागिरहेका छन् आमिर खान, उनको नजिकका पात्रले गरे यस्तो खुलासा

तेस्रो पटक बिबाह गर्न लागिरहेका छन् आमिर खान, उनको नजिकका पात्रले गरे यस्तो खुलासा

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


तेस्रो पटक बिबाह गर्न लागिरहेका छन् आमिर खान, उनको नजिकका पात्रले गरे यस्तो खुलासा
Reading Time: < 1 minute

बलिउड सुपरस्टार आमिर खान यतिबेला तेस्रो बिबाहलाई लिएर चर्चामा चुलिएका छन् । केहि दिन अघि आएको खबरका अनुसार आमिर एक बलिउडकै अभिनेत्री संग तेस्रो पटक बिबाह गर्न लागिरहेका छन् । रिर्पाेटका अनुसार फिल्म लाल सिंह चड्डाको शुटिंग बाट आएपछि आमिर आफ्नो बिबाहको घोषणा गर्नेछन् । हाल यसलाई लिएर नयाँ खबर बाहिरिएको छ ।

आमिर खान फिल्म बाहेक उनको आफ्नो ब्यक्तिगत जिवनको बारेमा पनि चर्चामा रहने गरेको छ । उनले सबैभन्दा पहिला रीना दत्ता बिबाह गरेका थिए । त्यसपछि फिल्म निर्देशक किरण राव संग बैबाहिक जिवनमा बाँधिएका थिए । जुलाई ३ मा यी दुबैजाले बिबाह गरेका थिए । दुबै जनाको सम्बन्ध बिच्छेदेको कारण अभिनेत्री फातिमा सना शेख तिर मोडिएको थियो ।

तर फेरी खबर आएको छ कि आमिर तेस्रो बिबाहको तयारीमा रहेका छन् । तर यो खबर झुठो रहेको उनको नजिकको सुत्रले बताएको छ । फातिमाले पनि आफुले आमिर खान संग डेट गरिरहेको हल्लाका बिषयमा प्रतिक्रिया दिएकी छिन् । दुबै जनाको नाम फिल्म दंगल देखी जोडिदै आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड