पाकिस्तान बिरुद्ध पहिलो टेस्टका लागि बंगलादेशद्धारा नयाँ टिमको घोषणा — OSNepal

पाकिस्तान बिरुद्ध पहिलो टेस्टका लागि बंगलादेशद्धारा नयाँ टिमको घोषणा

LC (KTM) November 22, 2021 0

पाकिस्तानविरुद्धको पहिलो टेस्टका लागि बंगलादेशले आफ्नो नयाँ टिमको घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले पहिलो टेस्टका लागि मोमिनुल हकको कप्तानीमा टिम घोषणा गरेको हो । बंगलादेशले घोषणा गरेको टिममा ममुदुल हसन रोय र रहमान राजा पहिलो पटक परेका छन् ।बंगलादेश भ्रमणमा रहेको पाकिस्तान र घरेलु टिमबीचको पहिलो टेस्ट नोभेम्बर २६ मा सुरु हुनेछ ।पाकिस्तानले बंगलादेशविरुद्धको टी(ट्वान्टी सिरिज भने क्लिन स्विप गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर