OSNepal बिहिबार, मंसिर १६ २०७८

पाकिस्तान बिरुद्ध पहिलो टेस्टका लागि बंगलादेशद्धारा नयाँ टिमको घोषणा

पाकिस्तान बिरुद्ध पहिलो टेस्टका लागि बंगलादेशद्धारा नयाँ टिमको घोषणा

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


पाकिस्तान बिरुद्ध पहिलो टेस्टका लागि बंगलादेशद्धारा नयाँ टिमको घोषणा
Reading Time: < 1 minute

पाकिस्तानविरुद्धको पहिलो टेस्टका लागि बंगलादेशले आफ्नो नयाँ टिमको घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले पहिलो टेस्टका लागि मोमिनुल हकको कप्तानीमा टिम घोषणा गरेको हो । बंगलादेशले घोषणा गरेको टिममा ममुदुल हसन रोय र रहमान राजा पहिलो पटक परेका छन् ।बंगलादेश भ्रमणमा रहेको पाकिस्तान र घरेलु टिमबीचको पहिलो टेस्ट नोभेम्बर २६ मा सुरु हुनेछ ।पाकिस्तानले बंगलादेशविरुद्धको टी(ट्वान्टी सिरिज भने क्लिन स्विप गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड