मोटो भएर हैरान हुनुहुन्छ ? त्यसो भएर खानुहोस अकबरे खुर्सानी, हुन्छ यति धेरै नसोचेका फाइदै फाइदा — OSNepal

मोटो भएर हैरान हुनुहुन्छ ? त्यसो भएर खानुहोस अकबरे खुर्सानी, हुन्छ यति धेरै नसोचेका फाइदै फाइदा

LC (KTM) November 23, 2021 0

काठमाडौ अकबरे खुर्सानी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनम मानिन्छ । यसको सेवन प्राय मानिुसहरुले गरेका हुन्छन् । यसको प्रयोग हरेक मानिसहरुको भान्समा हुुन् गर्दछन् ।

यसको सेवन गर्दा विभिन्न रोगबाट बच्न सकिन्छ । यसको सेवनले ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ । मोटोपन भर्एका मानिसहरुलाई यो अतिनै उपयोगि मानिन्छ ।

यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । यसको सेवनले थकाइ तथा आलश्यता मेटाउछ । विसशेष गरेर यसले पिसावको विरामीलाई फाइदाजनक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर