OSNepal सोमबार, मंसिर २० २०७८

इन्टरनेटमा छायो भव्या सिंहको बोल्ड अबतारका तस्वीर, फ्यानले भने कति खुल्ला लुगा

इन्टरनेटमा छायो भव्या सिंहको बोल्ड अबतारका तस्वीर, फ्यानले भने कति खुल्ला लुगा

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


इन्टरनेटमा छायो भव्या सिंहको बोल्ड अबतारका तस्वीर, फ्यानले भने  कति खुल्ला लुगा
Reading Time: < 1 minute

एजेन्सी- बलिउड अभिनेत्री म भव्या सिंहका तस्विर यतिबेला सामाजिक संजालमा निकै भाइरल भएका छन् । सानो पर्दमा चर्चित शो ‘स्प्लिट्सविलामा निकै चर्र्चित रहेकी उनले पछिल्लो समय फरक फरक खालका तस्विर शेयर गरेकी छिन् । उनले उक्त तस्विर इन्स्टाग्राममा सेयर गरेकी हुन् ।

व्याको जन्म २७ मे १९९६ मा नयाँ दिल्लीमा भएको हो । उनि मोडलिङमा आउनुभन्दा पहिले एयरवेजमा फ्लाइड अटेन्डेन्टको रुपमा काम गरेकी थिइन् । र हालै भने उनका तस्विरले बलिउमा हंगामा मच्चाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड