OSNepal बिहिबार, मंसिर १६ २०७८

अध्यक्ष ओलीको आज दिउँसो २ बजे पत्रकार

अध्यक्ष ओलीको आज दिउँसो २ बजे पत्रकार

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


अध्यक्ष  ओलीको  आज  दिउँसो २  बजे  पत्रकार
Reading Time: < 1 minute

काठमाडौं मंसिर ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलन गर्ने भएका छन् । आज दिउँसो २ बजे ओली ओलीले पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

सम्मेलनमा यही मंसिर १० देखि १२ गते सम्म हुने पार्टीको १० औं महाधिवेशनको विषयमा जानकारी गराइने बताइएको छ । एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ ।

आजको पत्रकार सम्मेदन महाधिवेशन केन्द्रित हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड