अध्यक्ष ओलीको आज दिउँसो २ बजे पत्रकार — OSNepal

अध्यक्ष ओलीको आज दिउँसो २ बजे पत्रकार

LC (KTM) November 23, 2021 0

काठमाडौं मंसिर ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलन गर्ने भएका छन् । आज दिउँसो २ बजे ओली ओलीले पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

सम्मेलनमा यही मंसिर १० देखि १२ गते सम्म हुने पार्टीको १० औं महाधिवेशनको विषयमा जानकारी गराइने बताइएको छ । एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ ।

आजको पत्रकार सम्मेदन महाधिवेशन केन्द्रित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर