OSNepal आइतबार, मंसिर १९ २०७८

म्यानेजरलाई रोकेर लण्डनको बिच सडकमा बलिउड अभिनेता टाइगरले डान्स गरेको भिडियो भाइरल

म्यानेजरलाई रोकेर लण्डनको बिच सडकमा बलिउड अभिनेता टाइगरले डान्स गरेको भिडियो भाइरल

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


म्यानेजरलाई रोकेर लण्डनको  बिच सडकमा  बलिउड अभिनेता टाइगरले  डान्स गरेको भिडियो भाइरल
Reading Time: < 1 minute

काठमाडौं ।बलिउड अभिनेता टाइगर श्राफले म्यानेजरलाई रोकेर लण्डनको सडकमा डान्स गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । उनले म्यानेजरलाई समेत रोकेर सडकमै डान्स गर्न शुरु गरेका छन् ।

श्राफ विशेषगरी वर्कआउट गरेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा शेयर गरेपनि यो भिडियोले चर्चा पाइरहेको छ । यसो त टाइगरको आकर्षक शरीरको पनि खुबै चर्चा हुने गर्छ ।

एक्सन स्टार टाइगर अभिनित चलचित्र ‘गणपत’ चाँडै प्रदर्शन हुँदैछ । फिल्ममा कृति सेननको पनि अभिनय रहेको छ । यस अघि यो जोडीले यसअघि चलचित्र ‘हिरोपन्ती’मा एकसाथ अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड