मलाई बिकिनीमा असहज महसुु भएको छैन् : सुपुष्पा भट्ट — OSNepal

मलाई बिकिनीमा असहज महसुु भएको छैन् : सुपुष्पा भट्ट

LC (KTM) November 23, 2021 0

काठमाडौं चलचित्र ‘चपली हाइट ३’ मा बोल्ड अवतारमा देखिएकी नायिका सुपुष्पा भट्टले आफुलाई बिकिनीमा असहज नभएको बताएकी छन् ।केही दिन अगाडि आयोजित चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै उनले आफूलाई विकिनी दृश्य दिँदा असहज नभएको बरु स्विमिङ गर्न भने डर लागेको बताएकी छन् । त्र ‘चपली हाइट ३’ को एक दृश्यमा स्विमिङ पुलमा रमाउँदै गरेकी सुपुष्पाको दृश्यले ट्रेलरमा चर्चा पाएको छ ।

। सुपुष्पाले दुई वर्षपछि चलचित्र रिलिज हुन लागेको भन्दै दर्शकले माया गर्ने पनि बताइन् । लकडाउनको समयमा सुपुष्पाले बिहे गरेकी हुन् । चलचित्र आगामी पुस २ गतेदेखि सिनेमा हलमा चल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर