OSNepal शनिबार, मंसिर ११ २०७८

आज एकैदिन एक हजार ६००ले घट्यो सुनको मुल्य,हेर्नुहोस् बजार भाउ

आज एकैदिन एक हजार ६००ले घट्यो सुनको मुल्य,हेर्नुहोस् बजार भाउ

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


आज एकैदिन  एक हजार ६००ले  घट्यो सुनको मुल्य,हेर्नुहोस् बजार भाउ
Reading Time: < 1 minute

सुन प्रतितोला रु एक हजार ६०० ले घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार ६००ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० कायम भएकामा सोमबार प्रतितोला रु ९३ हजार ४०० पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड