काँग्रेसको ललितपुर २ सभापतिमा खड्का विजयी — OSNepal

काँग्रेसको ललितपुर २ सभापतिमा खड्का विजयी

LC (KTM) November 23, 2021 0

नेपाली कांग्रेसको ललितपुर क्षेत्र नं. २ को सभापतिमा महेश खड्का विजयी भएका छन् । खड्काले एक सय ७९ र सभापतिका अर्का उम्मेदवार महेन्द्रदेव सिंहले एक सय ३५ मत पाएको मतदान अधिकृतले गणेश खनालले जानकारी दिए ।

कार्यसमिति सचिवमा राजु महर्जन र रवीन्द्र महर्जन छन् । सहसचिवमा दिनेश राउत र विभुषण शाक्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर