OSNepal मंगलबार, मंसिर १४ २०७८

काँग्रेसको ललितपुर २ सभापतिमा खड्का विजयी

काँग्रेसको ललितपुर २ सभापतिमा खड्का विजयी

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


काँग्रेसको ललितपुर २ सभापतिमा खड्का विजयी
Reading Time: < 1 minute

नेपाली कांग्रेसको ललितपुर क्षेत्र नं. २ को सभापतिमा महेश खड्का विजयी भएका छन् । खड्काले एक सय ७९ र सभापतिका अर्का उम्मेदवार महेन्द्रदेव सिंहले एक सय ३५ मत पाएको मतदान अधिकृतले गणेश खनालले जानकारी दिए ।

कार्यसमिति सचिवमा राजु महर्जन र रवीन्द्र महर्जन छन् । सहसचिवमा दिनेश राउत र विभुषण शाक्य भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड