सुन्दरी नायिका कंगना रनौतले पारदर्शी लुगा लगाएर हिँडेपछि देखियो तमासा — OSNepal

सुन्दरी नायिका कंगना रनौतले पारदर्शी लुगा लगाएर हिँडेपछि देखियो तमासा

LC (KTM) November 23, 2021 0

काठमाडौ । कंगना रनौतले इन्स्टाग्राममा उनको फिल्म ढाकडको र्याप पार्टीका केही तस्वीरहरु शेयर गरेपछि उनको फोटो ट्रोल भएको छ । जसको कारण उनी ट्रोलको निशानामा परेकी छिन् ।

उनको उत्कृष्ट अभिनय बाहेक, बलिउड अभिनेत्री कंगना कुनै पनि मुद्दामा आफ्नो बिचार प्रष्ट रुपमा राख्ने गर्दछिन ।यस बानीको कारण, उनी धेरै पटक ट्रोल भएकी छिन ।

सामाजिक सञ्जालमा आफ्नो तस्बिर शेयर गरेपछि उनी ट्रोलको निशानामा पटक पटक पर्दै आएकी छिन । नेपाल समचारपत्रमा खबर छ । कंगना रनौतले इन्स्टाग्राममा उनको फिल्म ढाकड को र्याप पार्टी बाट उनको केही तस्वीरहरु सेयर गरेपछि उनको सकारात्मक नकारात्मक दुवै चर्चा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर