OSNepal बिहिबार, मंसिर १६ २०७८

सुन्दरी नायिका कंगना रनौतले पारदर्शी लुगा लगाएर हिँडेपछि देखियो तमासा

सुन्दरी नायिका कंगना रनौतले पारदर्शी लुगा लगाएर हिँडेपछि देखियो तमासा

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


सुन्दरी नायिका कंगना रनौतले पारदर्शी लुगा लगाएर हिँडेपछि देखियो तमासा
Reading Time: < 1 minute

काठमाडौ । कंगना रनौतले इन्स्टाग्राममा उनको फिल्म ढाकडको र्याप पार्टीका केही तस्वीरहरु शेयर गरेपछि उनको फोटो ट्रोल भएको छ । जसको कारण उनी ट्रोलको निशानामा परेकी छिन् ।

उनको उत्कृष्ट अभिनय बाहेक, बलिउड अभिनेत्री कंगना कुनै पनि मुद्दामा आफ्नो बिचार प्रष्ट रुपमा राख्ने गर्दछिन ।यस बानीको कारण, उनी धेरै पटक ट्रोल भएकी छिन ।

सामाजिक सञ्जालमा आफ्नो तस्बिर शेयर गरेपछि उनी ट्रोलको निशानामा पटक पटक पर्दै आएकी छिन । नेपाल समचारपत्रमा खबर छ । कंगना रनौतले इन्स्टाग्राममा उनको फिल्म ढाकड को र्याप पार्टी बाट उनको केही तस्वीरहरु सेयर गरेपछि उनको सकारात्मक नकारात्मक दुवै चर्चा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड