बारीमा गएको मौका छोपी जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ — OSNepal

बारीमा गएको मौका छोपी जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

LC (KTM) November 23, 2021 0

तेह्रथुम ७ मंसिर । एक महिलालाई जवरजस्ती गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फेदाप गाउँपालिका(२ सिलगुडी बस्ने ३८ वर्षीय खगेन्द्र भण्डारी रहेका छन् ।

भण्डारीले ३० वर्षीया महिलालाई बारीमा गएको समयमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई सोमबारब साँझ प्रहरी चौकी ओयाक्जुङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले अनुशन्धान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर