OSNepal शनिबार, मंसिर ११ २०७८

बारीमा गएको मौका छोपी जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

बारीमा गएको मौका छोपी जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


बारीमा  गएको मौका  छोपी जवरजस्ती  करणी  गरेको  अभियोगमा    एक  जना  पक्राउ
Reading Time: < 1 minute

तेह्रथुम ७ मंसिर । एक महिलालाई जवरजस्ती गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फेदाप गाउँपालिका(२ सिलगुडी बस्ने ३८ वर्षीय खगेन्द्र भण्डारी रहेका छन् ।

भण्डारीले ३० वर्षीया महिलालाई बारीमा गएको समयमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई सोमबारब साँझ प्रहरी चौकी ओयाक्जुङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले अनुशन्धान अगाडी बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड