सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका बस्ननेतले भने - म आन्दोलनबाट खारिएरआएको नेता हुँ — OSNepal

सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका बस्ननेतले भने – म आन्दोलनबाट खारिएरआएको नेता हुँ

LC (KTM) November 23, 2021 0

काठमाडौं ७ मंसिर । नेकपा एमालका केन्द्रिय सदस्य नेता महेश बस्नेतले पार्टीको १० औं महामाधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दिने भएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेता बस्नेतले आफुले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नको लागेको बताएका हुन् । उनले दसौँ महाधिवेशनमा एमालेको सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्दैछु भन्दै आफु आन्दोलनबाट खारिएरआएको नेता भएको दावी गरेका छन् ।

आफुले सचिव पदमा पपुलर भोट ल्याएर जित्ने विश्वास पनि भएको दावी गरेका छन् । सार्थ काय्रक्रममा उनले भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिए पनि केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउन सर्वसम्मतको प्रयास गरिने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर