OSNepal मंगलबार, मंसिर १४ २०७८

भीम रावलले के भने र त्यस्तो ? ओलीले हाँस्दै भने भीमजीले ओके भनेपछि म ढुक्क भएँ

भीम रावलले के भने र त्यस्तो ? ओलीले हाँस्दै भने भीमजीले ओके भनेपछि म ढुक्क भएँ

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


भीम रावलले के भने र त्यस्तो ? ओलीले हाँस्दै भने भीमजीले ओके भनेपछि म ढुक्क भएँ
Reading Time: < 1 minute

काठमाडौं, ७ मंसिर – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा भोटिङ मेसिनप्रति ढुक्क रहेको बताएका छन् ।

पत्रकारहरूसँग मंगलबार कुरा गर्दै अध्यक्ष ओलीले भीम रावल ढुक्क भएपछि आफू पनि ढुक्क रहेको बताए ।

‘भीम रावलजीले भोटिङ ओके छ भनेपछि म पनि ढुक्क छु’, उनले भने । तर, आफूले मेसिन नचलाएको ओलीको भनाइ छ ।
एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड