माओवादी अधिवेशन झापामा गर्न प्रचण्डलाई केपी ओलीले दिए अहिलेसम्मकै कडा चुनौती, प्रचण्डलाई लगाए यस्ता गम्भिर आरोप — OSNepal

माओवादी अधिवेशन झापामा गर्न प्रचण्डलाई केपी ओलीले दिए अहिलेसम्मकै कडा चुनौती, प्रचण्डलाई लगाए यस्ता गम्भिर आरोप

LC (KTM) November 23, 2021 0

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको अधिवेशन झापामा गर्न पुष्पकमल दाहाल ुप्रचण्डुलाई चुनौती दिएका छन् ।

प्रचण्डले चितवनमा महाधिवेशन गरेर एमालेले आफूलाई घेराबन्दी गरेको गुनासो गरेका बेला ओलीले कोही चुनाव लडेको छ भन्दैमा महाधिवेशन गर्नैं नहुने कुरा स्वीकार्य नभएको बताए ।

ुमहाधिवेशन कहाँ गर्ने समस्या होइन । रोल्पातिर गरौं चुनाव लड्नु भएको छ । सिरहा गरौं उहाँ लडेको छ । काठमाडौंमै गरौं उहाँ चुनाव लडेको छ । चितवनमा गर्दा पनि उहाँ लडेको छ,ु ओलीले भने, ुहामीले त आफ्नो पार्टीको चुनाव गरिरहेका हौं । बरु म उहाँलाई झापा आउन आह्वान गर्छु । झापा आएर माओवादी अधिवेशन गर्नुस् ।ु

कोही चुनाव कहीबाट लडेको छ भन्दैमा महाधिवेशन गर्नै नहुने भन्ने मान्न नसकिने उनको भनाइ छ । ुमलाई सिध्याउन यही ९चितवन० बाटो हिड्नु भयो भनेर आरोप लगाउनु हुन्छ । कसरी सकिन्न रु सिपीजीले महाधिवेशन सकेपछि भोलिपल्ट भनेकाले उहाँले उता भन्नू भएको होला, हामीलाई होइन पनि । उहाँको निर्वाचन क्षेत्रमा गएर गरे भन्ने लाग्छ भने मेरो निर्वाचन क्षेत्रमा आएर गर्नुस्,ु उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर