OSNepal शनिबार, मंसिर १८ २०७८

माधव नेपाललाई गिज्याउँदै ओलीले भने ‘उनी चोइटिएर गएका हुन्, आँफै हराउँछन्’

माधव नेपाललाई गिज्याउँदै ओलीले भने ‘उनी चोइटिएर गएका हुन्, आँफै हराउँछन्’

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


माधव नेपाललाई गिज्याउँदै ओलीले भने ‘उनी चोइटिएर गएका हुन्, आँफै हराउँछन्’
Reading Time: < 1 minute

काठमाडौं, ७ मंसिर . नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल चोइटिएर गए पनि एमाले नेता नघटेको बताएका छन् ।

‘चोइटिएर एमालेका नेता घटेका छैनन् । निर्वाचित गराएकाले पार्टी छाडेका हुन् । छाड्ने कम छन । प्रवेश गर्ने बढी छन् । एमाले सुदृढ, एकत्रित र समृद्ध छ,’ सम्पादकहरुसँग उनले भने ।

आउने चुनाव पछि एमालेले सरकार चलाउने उनको भनाइ छ । ‘राष्ट्र नीति बनाउँदा कसैले पनि आलोचना गरेका छैनन्,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड