OSNepal बिहिबार, मंसिर १६ २०७८

एमाले महाधिवेशनमा जाँदै हुनुहुन्छ ? यि नियमहरु अनिवार्य रुपमा पालना गर्नुहोस्

एमाले महाधिवेशनमा जाँदै हुनुहुन्छ ? यि नियमहरु अनिवार्य रुपमा पालना गर्नुहोस्

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


एमाले महाधिवेशनमा जाँदै हुनुहुन्छ ? यि नियमहरु अनिवार्य रुपमा पालना गर्नुहोस्
Reading Time: < 1 minute

काठमाडौं, ७ कात्तिक । १० देखि १२ मंसिरसम्म चितवनको नारायणगढमा हुने नेकपा एमालेको १०औँ महाधिवेशनमा सहभागी सबैले अनिवार्य मास्क लगाउने पर्ने भएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस्तो बताएका हुन् ।

यस्तै, महाधिवेशनको बन्दसत्रमा दुई सय स्वयंसेवक खटिने छन् भने महाधिवेशनको उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक खटिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड