कञ्चनजङ्घा हिमाल जाने पदर्मागमा स्नो पोल गाडिँदै — OSNepal

कञ्चनजङ्घा हिमाल जाने पदर्मागमा स्नो पोल गाडिँदै

LC (KTM) November 23, 2021 0

ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रका स्थानीय समुदायको जीवनस्तरमा टेवा पु¥याउने उद्देश्यले समृद्ध पहाडको सहयोग र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजङ्घा क्षेत्रमा गाडिँदै गरेको स्नो पोल ।

कञ्चनजङ्घाको पर्यटकीय पदमार्गको यात्रामा पोल गाडेपछि बाह्य तथा आन्तरिक पर्यटकलाई बाटो देखाउने मात्र नभएर हिउँ कति मात्रामा छ भनेर अनुमान गर्न सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर