OSNepal मंगलबार, मंसिर १४ २०७८

एकीकृत समाजवादीको चुनाव चिन्हको डिजाइन सार्वजनिक

एकीकृत समाजवादीको चुनाव चिन्हको डिजाइन सार्वजनिक

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


एकीकृत समाजवादीको चुनाव चिन्हको डिजाइन सार्वजनिक
Reading Time: < 1 minute

काठमाडौं, ७ मंसिर -एकीकृत समाजवादी पार्टीले चुनाव चिन्हको आधिकारिक डिजाइन सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा दर्ता हुँदा एकीकृत समाजवादीले आफ्नो चुनाव चिन्ह कलम रोजेको थियो ।

एकीकृत समाजवादीले पार्टीको चुनाव चिन्ह कलमको डिजाइन सार्वजनिक गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड