OSNepal बिहिबार, मंसिर १६ २०७८

अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह
Reading Time: < 1 minute

काठमाडौं-पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराएर सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

पछिल्ला दिनमा अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै त्यहाँका नागरिकलाई खाद्यान्न तथा औषधि र लत्ताकपडाकै समस्या रहेकाले सबैको सहयोग आवश्यक रहेको उनले बताएका हुन् । उनले विश्वका दाता राष्ट्रहरू तथा विदेशी समुदायलाई यस्तो सहयोगको आग्रह गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड