OSNepal मंगलबार, मंसिर १४ २०७८

रसुवामा तिब्र गतिको जिपले तीन जना पैदलयात्रीलाई ठक्कर दिएर भाग्दा ५० मिटर तल खस्यो

रसुवामा तिब्र गतिको जिपले तीन जना पैदलयात्रीलाई ठक्कर दिएर भाग्दा ५० मिटर तल खस्यो

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


रसुवामा तिब्र गतिको जिपले तीन जना पैदलयात्रीलाई ठक्कर दिएर भाग्दा ५० मिटर तल खस्यो
Reading Time: < 1 minute

पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा साँझ यात्रुबाहक टाटा सुमो जिप दुर्घना हुँदा सात जना घाइते भएका छन् । जिपले गोसाइँकुण्ड गाउँपालिका–६ मा तीन पैदलयात्रीलाई ठक्कर दिई राजमार्गबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेमध्ये दुई जना रसुवा जिल्ला अस्पताल र गम्भीररूपमा घाइते पाँच जनालाई नुवाकोटको त्रिशूली अस्पतालमा पठाएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड