घामले छाला डढाएको छ? काँक्रो बन्छ उपयोगी, अरु पनि छन् धेरै फाइदा! — OSNepal

घामले छाला डढाएको छ? काँक्रो बन्छ उपयोगी, अरु पनि छन् धेरै फाइदा!

LC (KTM) November 24, 2021 0

कांक्रो स्वादिलो तथा रिफ्रेशिङ तरकारी हो । यसको प्रयोग सलादमा धेरैनै गरिन्छ । र धेरै मानिसहरुलाई कांक्रो खान मन पर्छ किनकि यसले रिफ्रेशिङ प्रदान गर्नुका साथै यसम अत्यधिक मात्रामा पोषण तत्व लुकेको हुन्छ । यसको खेतीगर्न पनि अति सजिलो छ । तर धेरै मानिसहरुलाई के थाहा छैन भने कांक्रोको प्रयोग धेरै तरिकाले गर्न सकिन्छ ।

यस्ता छन् ।काँक्रो खानुका फाइदा ताजा नताछेको कांक्रोमा पोटासियम, भिटामिन के र सी प्रसस्त मात्रामा पाइन्छ र यो फासफोरश, मानगानिज, म्यग्नेसियम, र भिटामिन ए ले भरपुर हुन्छ । छाला चाउरी तथा खुम्चिएको अर्थात ट्रेश परेको ठाउँमा कांक्रोको चिरा दलेर मालिस गरेको खण्डमा यस्ता चाउरीपना हराएर जान्छ ।

यसको प्रयोग टाउको दुखेको बेला र ह्याङओभर भएको बखत पनि गर्न सकिन्छ । स्टिलका भाँडाकुडा, सिंक, फ्लोरलाई चम्किलो पार्न कांक्रोको प्रयोग गर्न सकिन्छ । कांक्रोमा इलेक्ट्रोलाइट, भिटामिन बी जस्ता पोषण हुन्छ जसले मानव शरीरलाई व्यालेन्समा राख्न मद्धत पुर्याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर