आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो — OSNepal

आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो

LC (KTM) November 24, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ७० पैसा र बिक्रीदर १३४ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर