OSNepal आइतबार, मंसिर १९ २०७८

भान्जा अगस्त्यको जन्मदिनमा,मामा अभिषेक बच्चनको स्टाटसको चर्चा

भान्जा अगस्त्यको जन्मदिनमा,मामा अभिषेक बच्चनको स्टाटसको चर्चा

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


भान्जा अगस्त्यको जन्मदिनमा,मामा अभिषेक बच्चनको स्टाटसको चर्चा
Reading Time: < 1 minute

बलिउड अभिनेता अभिषेक बच्चनका भान्जा अगस्त्य नन्दा आफ्नो जन्म दिन सेलिब्रेट गरिरहेका छन् । अगस्त्य मंगलबार २१ बर्षका भए । भान्जाको जन्म दिनो खास मौकामा मामा अभिषेक बच्चानले अगस्त्यको बालापनको एक फोटो शेयर गरेर जन्म दिनको शुभकामना दिएका छन् । त्यस्तै श्वेता बच्चनले पनि आफ्नो प्याउनले छोराको जन्म दिनमा शुभकामना दिएकी छिन् ।

अभिषेक बच्चनले अगस्त्यको फोटो शेयर गर्दै उनको लागि लबिंग नोट पनि लेखेका छन् । उनले क्याप्सनम लेखेका छन्– ह्याप्पी २१ औ जन्म दिन अगस्त्य। तपाई कति धेरै राम्रो , सहयोगी, जिम्मेवार, प्रोटेक्टिभ तथा केयर गर्नेवाला बनेका छौ । अब तपाई अफिसियल तथा एडल्ट बन्नु भएको छ । कृपया मामाको कपडा लाउन बन्द गर्नु लाउनै पर्ने भएमा खुट्टामा सबैे शुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड