OSNepal मंगलबार, मंसिर १४ २०७८

यस्तो बनेर आयो शाहिद कपुर र मृणाल अभिनित चलचित्र ‘जर्सी’ को ट्रेलर

यस्तो बनेर आयो शाहिद कपुर र मृणाल अभिनित चलचित्र ‘जर्सी’ को ट्रेलर

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


यस्तो बनेर आयो शाहिद कपुर र मृणाल अभिनित चलचित्र ‘जर्सी’ को ट्रेलर
Reading Time: < 1 minute

फिल्म कबीर सिंहको सफलता पछि फ्यानहरुलाई शाहिद कपुरको फिल्मको एकदमै धेरै प्रतिक्षा रहेको थियो । आखिरमा २ बर्ष पछि दर्शक तथा फ्यानहरुको प्रतिक्षाको घडी समाप्त भएको छ ।

शाहिदको अपकमिंग फिल्म जर्सीको ट्रेलर २३ नोभेम्बर अर्थात रिलीज भएको छ । यस फिल्ममा शाहिद पहिलो पटक एक क्रिकेटरको अवतारमा देखिदैछन् ।

भारतमा उसै त क्रिकेटलाई धर्म र क्रिकेटरलाई भगवान मानिने गरिएको छ । यसैक्रममा शाहिदको यो फिल्म उनका फ्यानहरु संगै समस्त क्रिकेटप्रेमीहरुका लागि समेत रहेको छ । फिल्मको ट्रेलरमा शुरुवातमै शाहिद तथा मृणाल झगडा गर्दै गरेको देख्न सकिन्छ ।

जसमा एक बच्चाको पिता शाहिद आर्थिक रुपमा एकदमै कमजोर रहेको देख्न पाईन्छ । उनले आफ्नो छोरालाई क्रिकेटरको रुपमा देख्न चाहेको हुन्छ । यिनै आरोह अवरोहका बीचमा फिल्मको कहानी बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड