OSNepal आइतबार, मंसिर १९ २०७८

बुधबारका लागि तोके प्रधान्यायाधीश जवराले १० इजलास

बुधबारका लागि तोके प्रधान्यायाधीश जवराले १० इजलास

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


बुधबारका  लागि तोके   प्रधान्यायाधीश   जवराले  १० इजलास
Reading Time: < 1 minute

काठमाडौं ८ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले आज बुधबार १० इजलास तोकेका छन् ।

जवराले दुई एकल इजलाससहित ८ संयुक्त गरी जम्मा १० इजलास ताकेका हुन् । आजको बस्ने इजलासमा जवराले बन्दीप्रत्यक्षीकरणसहित सबै खाले २२६ मुद्दाको पेशी तोकका छन् ।

यता प्रधानन्यायाधीशको राजीनामा माग गर्दै झण्डे एक महिना देखि धर्नामा बसेको नेपाल बार एशोसिएसनले आज सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड