बुधबारका लागि तोके प्रधान्यायाधीश जवराले १० इजलास — OSNepal

बुधबारका लागि तोके प्रधान्यायाधीश जवराले १० इजलास

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले आज बुधबार १० इजलास तोकेका छन् ।

जवराले दुई एकल इजलाससहित ८ संयुक्त गरी जम्मा १० इजलास ताकेका हुन् । आजको बस्ने इजलासमा जवराले बन्दीप्रत्यक्षीकरणसहित सबै खाले २२६ मुद्दाको पेशी तोकका छन् ।

यता प्रधानन्यायाधीशको राजीनामा माग गर्दै झण्डे एक महिना देखि धर्नामा बसेको नेपाल बार एशोसिएसनले आज सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर