हेमन्त कान्छाको कार्यक्रममा गायक जीवन शर्मा, गाए 'सिमली छायाँमा'देखि 'यसपाली त यस्तै भो आमा' सम्म — OSNepal

हेमन्त कान्छाको कार्यक्रममा गायक जीवन शर्मा, गाए ‘सिमली छायाँमा’देखि ‘यसपाली त यस्तै भो आमा’ सम्म

LC (KTM) November 24, 2021 0

काठमाडौँ । जीवन शर्मा जनवादी गायक गायक हुन् । बाग्लुङमा २०१६ सालमा जन्मिएका गायक शर्माले गरिब, दिनदुखी र देशका लागि आँफुले गीत गाउने गरेको बताउँदै आएका छन् ।

राजनीतिशास्त्रमा स्नातक, अङ्ग्रेजी र मानवशास्त्रमा डबल एम।ए गरेर पनि जनताका गीत गाउँदै हिँड्ने सर्वहारा गायक शर्माको पहिलो गीत कति छन् यहाँ छटपटराई रहेका निशालाई देखेर, चाँडौ आउने छ बिहानी , सुन्दर अँध्यारो चिरेर , कति छन् यहाँ…हो ।

त्यस्तै शर्माका सुकेर जाँदैन, रोकेर रोकिँदैन, सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, यसपालि त यस्तै भो आमा अर्को साल आउने छु दशैँमा, लगायतका उनका गीतहरु सर्वाधिक चर्चामा छन् । गायक शर्माले गायक तथा सारंगीबादक हेमन्त कान्छा रसाइलीले संचालन गर्दै आएको कायृक्रम सारगींसँगमा रमाइलो कुराकानी गरेका छन् । हेर्नुहोस् यो रमाइलो कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर